१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ महागरको प्रमुखमा दुई जनाले गराए मनोनयन

काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले महानगर प्रमुख पदका लागि मनोनयन दर्ता गराउनुभएको छ । ३७ वर्षीय उहाँ काठमाडौँ–१९ को बासिन्दा हुनुहुन्छ । त्यस्तै स्वतन्त्रबाट विगत १० वर्षदेखि ट्राभल