२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको मस्जिदमा बम बिस्फोट, ३२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पेशावर सहरको पुलिस लाइन्समा बनेको मस्जिदभित्र विष्फोट भएको छ । पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमले अल जजिरालाई बताएअनुसार कम्तिमा ३२ जनाको मृत्यु भएको छ र ७० भन्दा बढी घाइतेहरूलाई उपचारका लागि ल्याइएको छ । पेशावरका एक प्रहरी अधिकारीले कुल १५० जना घाइते भएको बताएका छन्