© 2023
काठमाडौँ। सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको बलियो वृद्धि देखिएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा कुल ४७.८ अर्ब रिंगिट (११.६८ अर्ब अमेरिकी डलर) बराबरको निर्माण कार्य सम्पन्न भएको छ । चालु वर्षको पहिलो त्रैमासमा निर्माण क्षेत्रमा ८.५ प्रतिशतको वृद्धि देखिएको