१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्दिर प्रवेश गर्नुअघि घण्टी किन बजाइन्छ ?

एजेन्सी । हामी सबैजसो मन्दिरमा पूजा गर्न जान्छौँ । तपाईले मन्दिरको ढोकामा घण्टी बाँधिएको देख्नुभएकै होला । सामान्यतया मानिसहरू मन्दिर भित्र जानु अघि घण्टी बजाउँछन् । यसपछि मात्र भगवानको पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्ममा मन्दिर बाहिर घण्टी बजाउने चलन शताब्दीयौं पुरानो हो तर के तपाईलाई थाहा छ