१७ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुलमान घिसिङ भन्छन्: ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा…

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं मन्त्री कुलमान घिसिङले  समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारका नामलाई लिएर फैलाइएका हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । आफन्तलाई समानुपातिक सूचीमा समावेश गरेको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्री घिसिङले  सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका