२५ भाद्र २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी बाढी प्रभावित रसुवाको पुनर्निर्माणमा यूएनओपीएसले सहयोग गर्ने लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश एक सय सात पिन्ट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका भ्रमणको अनुमति दिने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन अमेरिका

मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन

मन्त्रिपरिषद् बैठकले यही वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी

मन्त्रिपरिषद् निर्णय : चार मन्त्रालयमा सचिवको जिम्मेवारी फेरबदल

सरकारले सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवहरूको सरुवा गरेको छ।

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्का…

सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ ।

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार

सरकारले बिमा नियमावली, २०८१ स्वीकृत गरेको छ । बैठकले नेपाल प्रशासन सेवा सामूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लुम्बिनी प्रदेशका