© 2023
काठमाडौँ । भुटानको चेम्गाङ केन्द्रीय कारागारबाट ३० वर्षभन्दा बढी जेल सजाय भोगेर रिहा भएका भुटानी राजनीतिक कैदी मधुकर मगरलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । सो अवसरमा मगरलाई हेगस्थित भूटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले सुरु गरेको गोफन्डमी अभियानमार्फत सङ्कलन भएको १६१८ युरो (रु २,१२,०१८.२८)