३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द

काठमाडौं। भदौ २४ गते काठमाडौं उपत्यकाका निजी विद्यालयहरू बन्द रहने घोषणा गरिएको छ। जेन–जी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै विद्यालय संचालकहरूले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।