• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
लगानी सम्मेलनका लागि भेषराज लोहनीका ५ सुझाव

काठमाडौ। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले लगानी सम्मेलनमा व्यवस्थित शहरीकरण आयोजनामा विदेशी लगानी आउने गरी योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । अध्यक्ष लोहनीले सरकारले व्यवस्थित शहर बनाउन विदशी लगानी आउने वातावरण ऐनमार्फत नै बनाउन जरुरी रहेको धारणा महासंघको धारणा रहेको बताउनु भयो । अध्यक्ष लोहनीले

अर्थतन्त्रलाई चलाएमान बनाउन घरजग्गाको कारोवारलाई सबल र सरल प्रक्रियामा लैजानु…

भक्तपुर । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोवारलाई सबल र सरल