४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भृकुटीमण्डपमा दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौँ। आजदेखि यही फागुन ११ गतेसम्म भृकुटीमण्डपमा दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणका काममा प्राथमिकता निर्धारण जरुरी रहेको बताए। ‘मुलुकलाई समृद्ध बनाउन र स्थानीयको उत्पादन सहरसम्म पुर्‍याउन आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा छ,’ मन्त्री दाहालले