© 2023
हेटौंडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनु भएको छ । उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजीनामा दिनु भएको हो । जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएको थियो । पत्रमा उहाँले लेख्नुभएको छ- राष्ट्र रोएको बेला नेपाली जनताको चाहना