५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्यारो लुम्बिनीलाई सम्झनाका साथ बिदाई पत्र :

म भन्ते मेत्तेय (अवधेश कुमार त्रिपाठी) लाई, मिति २०७४ मंसिर १९ गते तत्कालीन सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा अध्यक्ष हुनु भएको नेपाल सरकार मन्त्री परिषद्को निणर्य अनुसार, लुम्बिनी विकास कोषको उपाध्यक्ष जस्तो गरिमामय पदमा जिम्मेवारी प्राप्त गर्ने अवसर प्राप्त भएको थियो ।त्यस्को लगत्तै केही महिनापछि देशमा निर्वाचन भई नयाँ सरकार