© 2023
काठमाडौँ । आज पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेपछि आज पनि बैंक खुल्ने भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई