८ भाद्र २०८३, सोमबार
,
Latest
हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?
लामाटारमा अन्तर्राष्ट्रियस्तरको बेसबल रंगशाला बनाउनेबारे छलफल अन्तिम चरणमा

ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारमा अन्तर्राष्ट्रियस्तरको बेसबल रंगशाला बनाउनेबारे महालक्ष्मी नगरपालिकामा विस्तृत र प्राविधिक छलफल भएको छ । वडामा भने पटक पटक छलफल भईसकेको छ । सो वडाका वडाध्यक्ष जयकृष्ण बोगटीको पहलमा राष्ट्रिय बेसबल संघका अध्यक्ष दिपक न्यौपाने लगायतका पदाधिकारीहरुले आइतबार महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी