३ माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘अमृत कोष’को स्थापनाबाट मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरूपको जनशक्ति तयार गर्नु मुलुकको सामु विद्यमान ठूलो चुनौती रहेको बताउनुभएको छ । प्रसूति तथा स्त्री रोग अस्पतालको ६३औँ वार्षिकोत्सव तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्र ९अमृत कोष०को समुद्‍घाटन कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू