३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेले टुंगो लगायो विराटनगरको मेयर र उपमेयरको उम्मेदवार

काठमाडौं । नेकपा एमालेले बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ ।मेयरमा नगर कमिटी अध्यक्ष सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।