२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दैनिक बज्छ गोरखामा विजयी बिगुल (भिडियो- फोटो फिचर)

गोरखा । गोरखामा दैनिक विजयी बिगुल बज्नेगर्छ अहिले । त्यसो त दिनदिनै गोरखाले विजय प्राप्त गरेका कथाहरु जन्मिँदैनन् । हारेकै पनि कहाँ छ र गोरखाले ? गोरखाले हारेको इतिहास कहीँ भेटिँदैन । सायद त्यसैले होला अहिले दिनदिनै विजयी विगुल बज्दैछ गोरखामा । गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा सूर्योदय र सूर्यास्तको