१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौँ। “जनचेतना नै मानव बेचबखिनवरिुद्धको शक्तशिाली हतयिार हो” भन्ने मूल मन्त्रका साथ मानव बेचविखन जस्तो जघन्य सामाजिक अपराधको वारेमा माध्यमिक विद्यालय तहमा अध्ययन गर्ने वालवालिकाहरुमा जनचेतना अविबृद्धि गर्ने उद्देश्यले बाल उद्धार अभियान नेपाल (सि.आर.एम, नेपाल) ले माध्यामिक विद्यालय स्तरमा “मानव बेचबिखन बिरुद्ध जनचेतना अभिबृद्धिका लागि युवाहरुको दायित्व” विषयमा बक्तृत्वकला प्रतियोगिता