• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
विधिमा होइन, बलमिच्याइँमा संसद्

काठमाडौं । सहकारीको बचत अपचलन मुद्दाले संघीय संसद्मा तनाव उत्पन्न हुन थालेको छ । कानुन र विधिअनु्सार होइन अब बलमिच्याइँ गर्ने थलो संसद बनेको छ । प्रतिनिधिसभामा बिहीबार भएको धकेलाधकेल र आरोप प्रत्यारोपले अब राजनीतिक दलहरु थप मुठभुडतर्फ जान लागेको त होइन भन्ने प्रश्न पनि उठाइदिएको छ । सत्तापक्ष र