८ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थानीय परिकार र दृश्यावलोकनका लागि बनौँ लेक

गलकोट । एक वर्षअघिसम्म गुमनाम रहेको बनौँ लेक अहिले चर्चामा छ । बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका रुपमा चिन्न थालेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण पछिल्लो एक वर्षमा सयौँ आन्तरिक पर्यटक बनौँ लेक पुगिसकेका छन् । अहिले बनौँँमा शुक्रबार र