© 2023
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट मनग्य आम्दानी गर्नुभएको छ । नेपालले व्यवसायीकरुपमा ड्रागन र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । सुख्खा क्षेत्रमा पनि पर्याप्त उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यवसायिक खेती गरिरहेका छन् । एक दशकअघिदेखि व्यवसायीक खेती