© 2023
चितवन। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.विजुकुमार थपलियाले कक्षा १२ अध्ययनपछि विदेश जाने प्रचलनले नेपालका कलेजमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताएका छन् । यहाँस्थित श्री कलेज अफ टेक्नोलोजी र श्री चितवन कलेजको १६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई आकर्षित गर्न अवसर सिर्जना गर्ने शैक्षिक कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । उपकुलपति