© 2023
तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको संख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच÷छ जना सर्पदंश बिरामीहरु अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालिन सेवा कक्ष प्रमुख उज्वल झाले जानकारी दिनुभयो । उहाँकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५