५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रस्तावित धरान विमानस्थल क्षेत्रको रोक्का जग्गा फुकुवा

सुनसरी। धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्ने भन्दै सो क्षेत्रको जग्गा बिक्री वितरण सिफारिस रोक्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयका कारण धरान उपमहानगरपालिका–१७