५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बजेटमा ‘कनिका छर्ने’ परिपाटी अन्त्य गरिने

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको पूर्वसन्ध्यामा मन्त्री र सांसदहरूबीच छलफल भएको छ । बुधवार रास्वपा संसदीय दलको कार्यालयमा आयोजित ‘पूर्व–बजेट छलफल’ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले पार्टीका सांसदहरुसँग छलफल गर्नुभएको हो । सहभागिता रहेको