१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुटिनको शान्ति–अनिच्छा आरोपबीच क्रेमलिन–अमेरिकी दूत वार्ता निष्फल

एजेन्सी । अमेरिकी दूतहरूसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीहरूले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन् । यद्यपि, वार्ता भने आगामी दिनमा निरन्तर जारी रहने अपेक्षा गरिएको छ । युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले पुटिनले ‘विश्वको समय बर्बाद गर्न

युक्रेनमा नयाँ आक्रमणपछि जर्मनीले भन्यो– पुटिन खेल खेलिरहनुभएको छ

एजेन्सी । मस्कोले ऊर्जा सुविधाहरूमा आक्रमणहरू अस्थायी रूपमा रोक्न सहमत भएको केही घण्टापछि युक्रेनी नागरिक पूर्वाधारमा रुसी आक्रमण भएको किएभले

ब्राजिलमा हुने जि–२० शिखर सम्मेलनमा पुटिनले भाग नलिने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नोभेम्बरमा ब्राजिलमा हुने जि–२० शिखर सम्मेलनमा भाग नलिने बताउनुभएको छ । उहाँका अनुसार

पुटिनले आफुमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको बोरिस जोनसनको दावी

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी सेनालाई प्रवेश गर्न आदेश दिनुअघि आँफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण

पुटिनको हत्याको षड्यन्त्र

एजेन्सी मस्को । युक्रेनमा भएको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘बेचैन’ छन् । रिपोर्टका अनुसार उनले सम्भावित आणविक आक्रमणको डरले