© 2023
काठमाडौं । इजरायलको आक्रमणमा परेर अल जजिराका पाँच पत्रकारको मृत्यु भएको छ । गाजा शहरको अल–शिफा अस्पतालनजिक रहेको टेन्टमा गएराति इजरायलले आक्रमण गर्दा पाँच पत्रकारसहित सात जनाको मृत्यु भएको हो । संवाददाता अनस अल–शरीफ र मोहम्मद क्रेइकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलिवाको मृत्यु भएको अल जजिराले