२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला यस गाउँका आकर्षण हुन् । तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता पनि थपिएको छ । त्यो हो

पर्यटकी गन्तव्यका रूपमा स्थापित हुँदै काहुँडाँडा

गण्डकी । पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भूभागमा अवस्थित काहुँडाँडा यतिखेर यहाँको एक पर्यटकीय गन्तव्यका रूपमा स्थापित बन्दै गएको छ ।