© 2023
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान भएको छ । संसदीय सुनुवाइ समितिले आज सूचना जारी गर्दै नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरी गर्न आह्वान गरेको हो । उजुरी समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत पनि पठाउन सकिन्छ