१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस्

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा बृहत्तर एकता कायम गर्न आफूले पहल गरिरहेको बताएका छन् । बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे । थापाले देउवालाई महाधिवेशन

राज्यले नागरिकको आवाज दबाउन खोजेको सभापति थापाको आरोप

४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको विशेष छलफलमा उहाँले नागरिकलाई