© 2023
मनाङ, साउन १८ गते । मनाङको मर्स्याङ्दी नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि नार्पाभूमि गाउँपालिकाका बासिन्दाको आवागमन, सेवा प्रवाह तथा अत्यावश्यक वस्तुको ढुवानीमा सहज भएको छ । ५४.५ मिटर लामो र चार मिटर चौडा ‘मर्स्याङ्दी-नारफू’ बेलिब्रिज सोमबार उद्घाटन गरिएको हो । पुलले चामे गाउँपालिका-३