४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी नवयुगलाई

काठमाडौं । राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाइ गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जनाएको छ । प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । यसअघि राष्ट्रिय फुटबल टिममा कप्तानको रुपमा किरण चेम्जोङ रहँदै आएका