२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हवाई विभागबाट बगेको पानी बस्तीमा पस्दा नरेफाँटका विद्यालय र घरहरुमा…

काठमाण्डौ । सोमबार मध्यरातमा परेको भिषण वर्षातको कारण त्रिदेवीनगर, कोटेश्वरस्थित हवाई विभागको जमीनबाट बगेको लेदो सहितको हिलो पानी पस्दा काठमाण्डौ महानगरपालिका वडा नं ३२ नरेफाँटको एउटा नीजि विद्यालय र केही घरहरुमा क्षति हुन पुगेको छ । वडा नं ३२ स्थित त्रिदेवीनगरको पुर्वतर्फ नागरिक उडड्यन प्राधिकरण अन्र्तगत हवाई विभागको स्वामित्वमा रहेको