२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नौ महिना बाँकी हुँदै संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

काठमाडौँ । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनको उमेरहदका कारण अनिवार्य अवकास हुन नौ महिना बाँकी थियो । संघीय संसद् सचिवालयको प्रशासन प्रमुखसमेत रहेका घिमिरेले घरायसी कारणले राजीनामा दिएको बताएका छन् । उनको राजीनामा बुधबार नै स्वीकृत भइसकेको छ । उनले संसद् सचिवालयका महासचिव