११ पुष २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिर्तामोडका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

झापा । पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीलाई जिल्ला अदालत झापाले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्ने बताइएको छ