१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘धुरन्धर’को सेटमा १२० सदस्य बिरामी परे, पैसा बचाउन निर्माताहरूले खराब…

एजेन्सी । रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’को सेटमा खाना विषाक्तताका कारण १२० जना क्रु मेम्बर बिरामी परे, जसपछि सबैलाई अस्पताल भर्ना गर्नुपर्‍यो । फिल्मको छायांकन लेहमा चलिरहेको थियो, जहाँ १७ अगस्टमा ६०० जनाको लागि खाना पकाइएको थियो । खाना खाए लगत्तै १२० जना बिरामी परे र भर्ना गरिएको थियो