६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धान बेच्न पालो पाउनै कठिन, रातभर सरकारी खरिद केन्द्रमा लाइन

घोडाघोडी, (कैलाली) । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुग्नुभयो । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाउनुभएन । उहाँलाई धान बेच्नका लागि चार दिन लाग्यो । जिल्लाको