© 2023
काठमाडौँ। कवि रवि नेपालीद्वारा लिखित कविता सङ्ग्रह ‘धन्यवाद जिन्दगी’को आज यहाँ विमोचन गरिएको छ । उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले विमोचन गर्नुभएको हो । घिमिरेले साहित्य सृजनाका लागि कविता लेख्ने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कविता लेख्न गाह्रो छ, यसमार्फत जीवनका अनेकौँ आयामलाई