१४ मंसिर २०८१, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री राणाले आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै आज देशभरको मौसम सफा रहने नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ? ‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा अन्त:शुल्क स्टिकर छपाइमा  भ्रष्टाचार प्रकरण: पौडेल र श्रेष्ठलाई आठवर्ष कैदको फैसला  लगानी बोर्ड बैठक: बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत आई.एम.ई. लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनगढी–दिपायल द्रतमार्ग धमाधम कालोपत्र हुँदै

गोदावरी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न