© 2023
पोखरा। नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए । तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप
विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा इन्धन बचाउने नाममा बिना कुनै अध्ययन हचुवाको भरमा हठात् लागु गर्नु हुँदैन। निर्णय सच्याउनु