१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं। दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । ललितपुरको प्लाजामा शनिबार भएको फाइनलमा २३ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बनेकी हुन् । दीपमालाले यसअघि मिस नेपाल हङकङ इन्टरनेश्नलको उपाधिसमेत जितेकी हुन् । त्यस्तै मिस नेपाल कस्मो कशिस सुब्बा र मिस नेपाल इन्टरनेसनल उपाधि आर्या निशान्तले जितेका छन् ।कशिस सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा १८