© 2023
एजेन्सी । आइतबार बिहान बलिउड अभिनेत्री दिशा पटानीलाई मुम्बई विमानस्थलमा देखियो । उनी यात्राको लागि तयार देखिएकी थिइन्, तर अचानक केही गडबड भयो । दिशाको एउटा भिडियो सार्वजनिक भएको छ । दिशाले आफ्नो राहदानी घरमै बिर्सेको भनिएको छ । भिडियोमा दिशा सेतो फिट भएको फुल स्लिभ टी–शर्ट र हल्का नीलो