८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिवसले छुन सकेन महिला श्रमिकलाई

तनहुँ। ‘सबै महिला तथा बालबालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । जिल्लाका महिला श्रमिकहरू भने आज अन्तरराष्ट्रिय महिला दिवस हो भनेर बेखबर छन् । व्यास नगरपालिका–१ भादगाउँ निवासी सुस्मा गुरुङ दमौली बजारमा इँटा, सिमेन्ट, बालुवा