२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दाङमा ४७१ जना एचआइभी सङ्क्रमितले सेवा दिँदै

दाङ। दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन्। ३८औँ विश्व एड्स दिवस २०२५ का अवसरमा स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा, दाङ प्लस, नागार्जुन डेभलपमेन्ट कम्युनिटी, घोराही उपमहानगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहआयोजनामा भएको  सचेतनासम्बन्धी कार्यक्रमका उक्त जानकारी दिइएको छ ।