२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता

कञ्चनपुर। दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य विगतमा झैँ लामो समयसम्म आयोजना हुने गरेको छैन । परम्परागत रूपमा कृष्ण जन्माष्टमीदेखि सुरु भएर दसैँको टीकाका दिनसम्म सञ्चालन हुने सखिया नृत्य अहिले पाँचदेखि १० दिनमै सीमित हुन थालेको छ । थारु संस्कृतिका जानकार हवलदार चौधरीका अनुसार अघिल्ला पुस्तामा खेतीपातीमै निर्भर