४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिशुली अल्ट्रा चैत २३ मा हुने

काठमाडौँ। नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिुशली अल्ट्रा रेस हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको छ । आइतबार नुवाकोटको विदुर नगरपालिकामा महासंघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराएको