२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिल्म ‘तेल भिसा’को घोषणा, शीर्ष भूमिकामा विपिन कार्की रहने

काठमाडौं । फिल्म ‘तेल भिसा’ निर्माण हुने भएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर निर्माण हुन लागेको यस चलचित्र तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने बताइएको छ । फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन् ।