© 2023
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर पनि खुल्ने सम्भावना कमजोर बनेको छ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै सुख्खा पहिरो गएको छ, जसले गर्दा सडक आवागमन बन्द भएको छ । सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । तुइन खोला पुल नजिकै मंगलबार