© 2023
नेपालगञ्ज। बाँकेका केही स्थानीय तहहरु हात्तीपाइले रोगको जोखिममा छन्। जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा