१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’

काठमाडौँ । तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै नभइ ज्ञान पनि भएकाले तन्त्र विद्याबाट लाभ लिन सक्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा आइतबार आयोजित ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यायले तन्त्रका विषयमा जनमानसमा अन्योल रहेको उल्लेख